Saturday, 25 April 2020

नेपाल छिर्न नपाएका नेपाली

आफ्नै मुलुक नेपालमा छिर्न नपाएका नेपालीहरुमा आधारित यो भिडियो जो कोहीलाई पनि भावविह्ल बनाउँछ । कोरोनाको कहर विश्वभर जारी छ । नेपाली पनि त्यसबाट अछुतो रहने कुरै भएन । तर, नेपाल सरकार र प्रहरी प्रशासनले जुन व्यवहार आफ्नै नागरिकसंग गरेको छ, त्यो विश्वको विरलैको घटना हो । यो भिडियो पुरा हेर्न आग्रह छ । हेरी सकेपछि लाईक, सब्सक्राइब र कमेन्ट गर्न नभुल्नु होला । 


No comments:

Post a Comment