बेलायतस्थित नेसनल युनियन अफ जर्नलिस्ट (एनयुजे), इथिकल जर्नलिज्म नेटवर्क (इजेएन) र इन्टरनेसनल फेडरेसन अफ जर्नलिस्ट्स(आईएफजे) लगायतका संस्थाले विश्वभरी फैलिएको कोरोना महामारीमा पत्रकारका लागि आचारसंहिता जारी गर्दै कुनैपनि व्यक्तिसंग सम्बन्धी गोपनीयताप्रति संचारकर्मी संवेदनशील हुनुपर्ने जनाएको छ । नेपाल पत्रकार महासंघ र तीन अन्तर्राष्ट्रिय संस्थाको गोपनीयतासम्बन्धी बूँदामा उल्लेखित आचारसंहिता :–
२.चिन्ता र तनाव बढाउने भाषा र तस्बिरको प्रयोग गर्नबाट जोगिनुपर्छ , जातिय प्रोफाइलिङबाट बच्नुपर्छ अर्थात् जब तपाई भाइरसबारे नयाँ रिपोटिङ गरिरहनु भएको छ भने हरेक पटक उद्गम बिन्दू उल्लेख गरिरहनु पर्दैन, भूगोल परिवर्तन भएर विश्वव्यापी भइसक्दा पनि केही समूहविरुद्ध नश्लिय र विवेदकारी रिपोर्टिङ जारी छ । सुनिश्चित हुनुहोस् कि तपाई प्रभावित व्यक्तिहरुको सुरक्षा गर्नु हुन्छ, सम्बन्धित व्यक्तिको अनुमति बिना नाम, तस्बिर वा परिचय खुुल्ने सामग्री सार्वजनिक नगर्नुस् ।
-इथिकल जर्नलिज्म नेटवर्क, इङ्गल्याण्ड एन्ड वेल्स
४. पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय,
भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।
१. प्रभावित व्यक्तिहरुको गोपनीयताबारे पत्रकारहरु विशेष रुपमा
संवेदनशील हुनु पर्छ ।
– नेशनल युनियन अफ जर्नलिस्ट, युके
२.चिन्ता र तनाव बढाउने भाषा र तस्बिरको प्रयोग गर्नबाट जोगिनुपर्छ , जातिय प्रोफाइलिङबाट बच्नुपर्छ अर्थात् जब तपाई भाइरसबारे नयाँ रिपोटिङ गरिरहनु भएको छ भने हरेक पटक उद्गम बिन्दू उल्लेख गरिरहनु पर्दैन, भूगोल परिवर्तन भएर विश्वव्यापी भइसक्दा पनि केही समूहविरुद्ध नश्लिय र विवेदकारी रिपोर्टिङ जारी छ । सुनिश्चित हुनुहोस् कि तपाई प्रभावित व्यक्तिहरुको सुरक्षा गर्नु हुन्छ, सम्बन्धित व्यक्तिको अनुमति बिना नाम, तस्बिर वा परिचय खुुल्ने सामग्री सार्वजनिक नगर्नुस् ।-इथिकल जर्नलिज्म नेटवर्क, इङ्गल्याण्ड एन्ड वेल्स
३. पत्रकारले गोपनीयताको सम्मान गर्नुपर्छ । कुनै व्यक्ति वा संस्थासंग जोडिएको अवस्थामा पनि व्यक्तिगत गरिमाको सम्मान पनि गर्नुपर्छ । कुनै सूचना वा विचारले घृणा वा पक्षपातमा त योग्दान पुर्याउदैन भन्ने कुराबारे सुनिश्चित हुनुपर्छ र भौगोलिक, सामाजिक वा जातिय, नश्लिय, लैङ्गिक, धार्मिक, भाषिक, राजनीतिकलगायतका भेद्भावलाई प्रश्रय दिने समाचार सम्प्रेषण गर्नबाट जोगिनुपर्छ ।
–इन्टरनेसनल फेडरेसन अफ जर्नलिस्ट्स(आईएफजे), बेल्जियम
४. पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय,
भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।




No comments:
Post a Comment