Dinesh yadav
सैन्य हेड क्वाटर स्रोतका अनुसार मंसिर ४ मा चुनाव भए मधेसवादी दलहरूको स्थिति यसप्रकार हुनेछ ः
१=विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमले १५ सिट
२=उपेन्द्र यादव नेतृत्वको फोरम नेपालले १३ सिट
३=राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले ८ सिट र
४=महन्थ ठाकुरको नेतृत्वमा रहेको तमलोपा र शरदसिं भण्डारीको रामसपाले ५–५ सिट ल्याउने सैनिक स्रोतको दाबी छ । तर सहारा टाइम्स पाक्षिकले केही समयअघि गरेको मत सर्वेक्षणमा मधेसी दलहरुको स्थिति निम्न लिखित देखाएको छ ः
१=फोरम नेपालले १८ सिट
२=लोकतान्त्रिक फोरमले १४ सिट
३=सद्भावना पार्टीले १० सिट
४. तमलोपाले ७ सिट र
५=राष्ट्रिय मधेसी समाजवादी पार्टीले ५ सिट ल्याउने उल्लेख गरेको छ ।
No comments:
Post a Comment