एन्ड्रोइड फोन मिनी कम्प्युटर हो । यसभित्र पनि मदरबोर्ड, प्रोसेसर, रयाम र मेमोरीलगायतका उपकरण जडान गरिएका हुन्छन् । जहा“ गए नि संगै बोकेर लगिने भएकाले यसमा व्याट्रीको महत्वपूर्ण भूमिका रहन्छ । खेल, मनोरञ्जन, पठनीय सामग्री, सुचना आदानप्रदानलगायतका सुविधा एन्ड्रोइड मोबाइलबाट लिन सकिने भएकाले यसको प्रयोग र हेरचारमा ध्यान दिन जरुरी छ । विभिन्न एप्सहरु डाउनलोड गरेपछि यो साच्चीकै स्मार्ट बन्न पुग्छ । हिजोआज स्मार्टफोन मानिसको जीवनशैलीको अभिन्न अंग बनिसकेको छ । यो व्यक्तिको आवश्यकतामा मात्रै सीमित छैन, फेसनको प्रतिक समेत बनेको छ । त्यसैले यसलाई सुरक्षित बनाउन र लामोसमय समय टिकाइ राख्नु आजको चुनौति हो । यो आलेख मोबाइलको सुरक्षा, महत्वपूर्ण एप्स, ह्याङ्ग हुनबाट बचाउने र ब्याट्रीलाई धेरै टिकाउन बनाउने केही टिप्पहरु प्रस्तुत गरिएका छन् ।
मोबाइलको सुरक्षा :–
सामान्यतया मोबाइल एप्सलाई पा“च खालका छन् । ती हुन् शपिङ, सोसल मिडिया, युटिलिटी र प्रडक्टिभीटी, इमेल र म्यासेज एप्स । सपिङ एप्समा फ््िलपकार्ट, सप–हर, पेटिएम, स्प्रिङ प्रमुख हुन भने सोसलमिडियामा फेसबुक, ह्वाट्सएपलगायतका छन् । यसैगरि माइक्रोसफ्ट अफिस एप्स युटिलिटी र प्रोडक्टिभीटीमा सबैभन्दा बढी प्रयोग हुने गर्छ । यसको प्रयोग विन्डोज फोनदेखि आईओएस र एन्ड्रोएड फोनमा पनि सजिलै गर्न सकिन्छ । त्यस्तै, मोबाइलमा इमेल पठाउनका लागि एकमप्लि र म्यासेज पठाउनका लागि स्नेपचैट, लाइन, ह्वाट्सअपलगायत प्रयोग गर्न सकिन्छ । यी बाहेक स्काइपी, ट्वीटर, एडब फ्ल्यास प्लेयर, फेसबुक म्यासेन्जर, एडब रिडर, इन्स्टाग्राम, गुगल प्ले म्युजिक, भाईबर, ड्रपबक्स, गुगल प्लेबुक, स्ट्रिट भिउ अन गुगल म्याप्स, क्यान्डी क्रुस सागा, गुगल ट्रान्सलेटलगायतका ५० भन्दा बढी एप्स विकसित भइसकेका छन् ।
एकै पटक धेरै एप्लिकेसन्स चलाउदा, फोन मेमोरी फुल हुन, धेरै एप्लिकेसन्सहरु मेमोरी कार्डमा राख्नुको साटो फोनमै राख्नु, कुकीज, क्यासी, लग फाइसलाई नहटाउनु , ७० प्रतिशत भन्दा बढी र्यामको प्रयोग हुन , कमअसल खालको मेमोरी कार्डको प्रयोग गर्नु लगायतका कारणले मोबाइल ह्यांग हुने गर्छ । फोनको मेमोरी बढाउने । अनावश्यक डेटा डिलिट गर्ने । मोबाइलमा इन्स्टल भएका एपहरु इन्टरनलबाट एक्सर्टरनल मेमोरीमा सार्ने । गीत, भिडियो र फोटोजहरु राख्नु पर्ने एक्सर्टरनल मेमोरी बढी प्रयोग गर्ने । यति गर्दागर्दै पनि समस्या समाधान भएन भने सम्पर्क फोन र एप्लिकेसन्सहरुलाई ब्याकअफमा राखेर फोन रिसेट गर्ने । यी बाहेक हरेक १५–२०दिनमा कम्प्युटरमा जोडेर एन्टी मोबाइल स्क्यान गर्नु पर्छ, यसले फोनको सबैभाइरस हट्ने छ ।
गुगल प्लेस्टोरबाट ब्ल्याकमार्ट एप डाउनलोड गरेर पेड एन्डोएड एप्स डाउनलोड गर्न सकिन्छ । ब्ल्याकमार्ट एप फ्रि छ । यो एप भित्र धेरै एप्स छन , जनु प्लेस्टोरमा पेड प्राप्त हुन्छ । तर ब्ल्याकमार्टबाट यो सित्तै डाउनलोड गर्न सकिन्छ । यसका लागि सबैभन्दा पहिले ब्ल्याकमार्ट एप डाउनलोड गर्ने या इन्टरनेटबाट ब्ल्याकमार्ट अल्फा डट एपीके एप डाउनलोड गर्न सकिन्छ । अब यो एपलाई आफ्नो एन्ड्रोइड फोनमा इन्स्टल गर्ने । ब्ल्याकमार्ट एपलाई ओपन गर्नुस र आफ्नो मनपर्ने एप सर्च गर्नु । ती एप्स फ्रिमा डाउनलोड गर्नु् ।
त्यस्तै, १मोबाइलमार्केट एप पनि पेड एप्स फ्रि डाउनलोड गर्ने एप हो । यका युजर इन्टरफेज धेरै सजिलो छ । यो एपमा तपाईले धेरै एप्स पाउन सक्नु हुनेछ । ती सबै सित्तैमा प्रयोग गर्न सकिन्छ । सबैभन्दा पहिले प्लेस्टोरबाट १मोबाइलमार्केट एप डाउनलोड गर्नुस या इन्टरनेटबाट १मोबाइलमार्केट एपीके डट एप डाउनलोड गर्नु । यो एपलाई एन्ड्रोइड फोनमा इन्स्टल गर्नुस । अब १ मोबाइलमार्केट ओपन गरेर आफ्नो मन पर्ने एप सर्च गर्नुस या डाउनलोठ गर्ने । यहा सबै सितैमा प्राप्त गर्न सकिन्छ ।
मोबाइलको सुरक्षा :–
- केही दिन प्रयोग गरेपछि स्मार्टफोनको डिस्प्लेमा धुलो टा“सिन र स्क्रेच पर्न सक्छ । मोबाइल सफा गर्ने क्रममा आफूसंग भएको रुमाल, कपडा, टीशर्ट या टावेलको प्रयोग गर्नु हुन्न । यी वस्तुले मोबाइलको डिस्प्लेमा सानातिना धर्साहरु पर्न सक्छ । डिस्प्ले सफा गर्दा माइक्रोफाइबर कपडाको प्रयोग गर्नु राम्रो हुन्छ । सय रुपैयामा यो सजिलै पाउन सकिन्छ । यसका लागि विशेषखालको तरल पदार्थ पनि प्रयोग गर्न सकिन्छ ।
- मोबाइलको सुरक्षामा स्क्रीन गार्डको भूमिका महत्वपूर्ण हुन्छ । स–साना पसलहरुमा पनि सजिलै पाइने भएकाले सस्तो गार्डको प्रयोग गर्नु हुन्न । स्क्रिन गार्ड राम्रो भए फोन खसेमा पनि स्क्रीनमा खासै असर पर्दैन । त्यसैले अलिक महंगो भएपनि असल खालको गार्ड रोज्नु पर्छ ।
- मोबाइल फोन पेन्ट या जिन्सको खल्तीमा राख्नुको साटो मोबाइल क्यारी÷पाउचको प्रयोग गर्नुपर्छ । यसले पेन्टको बेल्टमा पनि झुन्डयाउन सकिन्छ । यसबाट दुईटा चोरी हुने खतरा र खस्ने डर हु“दैन ।
- मोबाइलको ब्याट्रीको चार्ज ५० प्रतिशत भन्दा कम भएको अवस्थामा मात्रै चार्जिङ गर्नुपर्छ । चार्जिङ गर्दा जुनसुकै चार्जरको प्रयोग गर्नु हुदैन । यो स्मार्टफोनको हितमा पनि हुदैन । सकेसम्म कम्पनीकै चार्जर प्रयोग गर्दा ब्याट्री राम्ररी चार्ज हुनुको साथै छिटै खराब ह“ुदैन ।
- मोबाइलमा गेम खेल्दा या अन्य कुनै काम गर्दा फोनमा भएको सीपीयु र रयामको प्रयोग संगसंगै हुन्छ । आवश्यकता भन्दा बढी प्रयोगले मोबाइल तातिन सक्छ । यसले मोबाइलको आयु घट्छ । त्यसैले लगातार लामो समयसम्म यसको प्रयोग गर्नु हु“दैन ।
- मोबाइललाई राती चार्जिङ मै छाडेर सुत्नु हुदैन । ओभर चार्जिङले फोनको ब्याट्री छिटै खराब हुन्छ । बरु थोरै–थोरै गरी चार्ज गर्न सकिन्छ । विद्युत नभएको बेला पावर बैंकको प्रयोग पनि गर्न सकिन्छ ।
- साथीहरुसंग कुनै फाइल्स या भिडियो सेयर गर्दा मोबाइलमा भाइरस छिर्ने सम्भावना हुन्छ । एक पटक भाइरस छिरेपछि मोबाइलले राम्ररी काम गर्दैन । यसका लागि एन्टीभाइरस पनि जडान गर्नुपर्छ ।
- अनावश्यक भिडियो र फोटोहरु राखेर मोबाइलको इन्टरनल मेमोरीलाई डस्टबीन बनाउनु हुदैन । यसले मेमोरी चाडै भरिन्छ, मोबाइलले विस्तारै काम गर्न थाल्छ । यसका लागि ब्याकअफ राख्न सकिन्छ ।
- एक अध्ययनले फोन खराब हुनुको प्रमुख कारण भूईमा खस्नु पनि हो । मोटरसाइकलमा यात्रा गर्दा या हिड्दा हिड्दै मोबाइलको प्रयोग गर्ने क्रममा खस्ने गर्छ । यस्तो अवस्थामा बाइकलाई साइड गरेर या सुरक्षित ठाउमा उभिएर फोन गर्नु पर्छ । यो सम्भव नभए ब्लुटुथ हेडसेट या इयरफोनको प्रयोग गर्न सकिन्छ ।
- बालबालिकालाई आफ्नो स्मार्टफोन दिनु हुदैन । किनभने उनीहरु गेम मात्रै खेल्छन, मोबाइल चलाउने बारे अरु केही थाहा हुदैन । बालबालिकाले झुकिएर आवश्यक फाइल डिलिट गर्न सक्छन । पानी, जमिनमा खसाएर बिगार्न पनि सक्छन् ।
- सानो र सबै ठाउ“मा लग्न मिल्ने भएकाले कहिलेकाही हराउने या चोरिने संभावना हुन्छ । गलत व्यक्तिको हातमा परे व्यक्तिगत डाटा, नीजि सुचनाहरुको मिसयुज हुन सक्ने भएकाले यसबाट बच्न मोबाइललाई ‘अटो–लक’मा राख्नु पर्छ । अटो–लक गरिएको मोबाइल पाच मिनेटमा बन्द हुने र खोल्न पासवर्ड चाहिने भएकाले सुरक्षित रहन्छ ।
सामान्यतया मोबाइल एप्सलाई पा“च खालका छन् । ती हुन् शपिङ, सोसल मिडिया, युटिलिटी र प्रडक्टिभीटी, इमेल र म्यासेज एप्स । सपिङ एप्समा फ््िलपकार्ट, सप–हर, पेटिएम, स्प्रिङ प्रमुख हुन भने सोसलमिडियामा फेसबुक, ह्वाट्सएपलगायतका छन् । यसैगरि माइक्रोसफ्ट अफिस एप्स युटिलिटी र प्रोडक्टिभीटीमा सबैभन्दा बढी प्रयोग हुने गर्छ । यसको प्रयोग विन्डोज फोनदेखि आईओएस र एन्ड्रोएड फोनमा पनि सजिलै गर्न सकिन्छ । त्यस्तै, मोबाइलमा इमेल पठाउनका लागि एकमप्लि र म्यासेज पठाउनका लागि स्नेपचैट, लाइन, ह्वाट्सअपलगायत प्रयोग गर्न सकिन्छ । यी बाहेक स्काइपी, ट्वीटर, एडब फ्ल्यास प्लेयर, फेसबुक म्यासेन्जर, एडब रिडर, इन्स्टाग्राम, गुगल प्ले म्युजिक, भाईबर, ड्रपबक्स, गुगल प्लेबुक, स्ट्रिट भिउ अन गुगल म्याप्स, क्यान्डी क्रुस सागा, गुगल ट्रान्सलेटलगायतका ५० भन्दा बढी एप्स विकसित भइसकेका छन् ।
- सफ्टवेयर समय–समयमा अप टू डेट गरि राख्नु पर्छ । यसले दुष्ट ह्याकरहरुबाट बच्न सहयोग गर्छ । डिभाइस उत्पादक र एप्स विकास गर्नेहरुले आफ्नो सफ्टवेयरलाई लगातार अपडेट गरिरहने भएकाले नया“ सुरक्षा ग्यापबाट बच्न सहयोग पुग्छ । अपडेट नगरिएको अवस्थामा रिक्स उठाउनु पर्ने हुन सक्छ ।
- एप्सहरु डाउनलोड गर्दा विवेकको प्रयोग गनु पर्छ । सचेत र सावधानीपूर्वक डाउनलोड गर्नु पर्छ । जस्तो पाए त्यस्तै एप्सको प्रयोगले मोबाइल हाइजेक हुन सक्छ । एप्सको रेटिङ र रिभ्युहरु पढेर विश्वासिलो एप्सको मात्रै प्रयोग गर्नु उपर्युक्त हुन्छ ।
- सार्वजनिक वाईफाई नेटवर्क सर्वव्यापी बनेको अवस्था छ । तर यस्ता नेटवर्कहरुका लागि सुरक्षा दुर्लभ हुने भएकाले प्रयोग गर्दा सावधानी अप्नाउनु पर्छ । सार्वजनिक वाइफाई नेटवर्कहरु अन्यले पनि हेर्ने हुदा यस्तो अवस्थामा पासवर्ड अरुले थाहा पाउने सम्भावना हुन्छ । बैंकको एकान्ट नम्बर या क्रेडिट कार्ड नम्बर चोरिने अवस्था पनि हुने भएकाले सुरक्षित भई यस्ता नेटवर्कको प्रयोग गर्नुपर्छ ।
- पीसीमा जस्तै आफ्नो मोबाइललाई सुरक्षित राख्नु पर्छ । अधिकांश मानिसले पहिलेनै भाइरस र स्पाइवेयरदेखि आफ्नो पीसीका लागि सुरक्षित सफ्टवेयरको प्रयोग गरेका हुन्छ । मोबाइलमा पनि यस्तै उपाय अप्नाउनु पर्छ ।
- पानीलगायतका कुनै तरल वस्तुमा मोबाइल खस्दा स्मार्टफोन तत्कालै बन्द हुने, ह्यांग हुनु, पटक–पटक मोबाइल रिस्टार्ट हुने, चार्जिङ नहुनु या भएपनि केही क्षणमा यो बन्द हुने, स्पीकर या रिंगरले कार्य गर्न छाड्ने र फोनको माइकले काम नगर्नेलगायतका खराबीहरु देखिन सक्छ । यस्तो अवस्था भए मोबाइलबाट तत्कालै ब्याट्री झिक्नु पर्छ । यसले मोबाइलभित्र ब्याट्री चार्ज रहेको अवस्थामा सर्ट–सर्किट भई फोनले काम गर्न छाड्छ । ब्याट्री झिकि सकेपछि सावधानीपूर्वक फोनको डिस्प्ले र कनेक्टरसंग जोडिएका सबै पार्टसलाई पिसीबीबाट अलग गर्नु पर्छ । यसपछि थिनर(असिटोन या आइसो–प्रोपानल) हालेर ब्रसले विस्तारै मोबाइल सफा गर्नुपर्छ । यसैगरि पानी रहेको स्थानलाई पनि सफा गर्न सकिन्छ । तत्कालै हट एयर गनले हलुका रुपमा ताम दिएर फोनलाई सुकाउनु पर्छ । सबै पार्ट सुकेको ढुक्क भएपछि मोबाइललाइ सेट गरी अन गर्नुपर्छ , अन भए सबै ठीक छ भनेर बुझ्नु पर्छ । मोबाइल खुलेन भने सोफ्टरलाई जोडेर चेक गर्नु पर्छ । यी सब गर्न उपकरणको अभाव भए पानीमा खसेलगतै मोबाइल खोलेर घाममा सुकाउनु पर्छ। यति गर्दा पनि काम गरेन भने नजिकैको मोबाइल पसलमा सम्पर्क गर्नुपर्छ ।
- टच स्क्रिन भएको स्मार्टफोनमा आधी ब्याटी स्क्रिनले मात्रै खर्च गर्ने हुुदा मोवाइलको स्क्रिनको ब्राइटनेस कम गर्ने,ब्राइटनेसका लागि अटो मोड भए त्यसको प्रयोग गर्ने,५० प्रतिशत ब्राइटनेस राख्ने।
- कहिलेकाही मात्र प्रयोग गर्ने जीपीएस(ग्लोबल पोजिसनिंग सिस्टम) बन्द राख्नु पर्छ,ब्लुटुथ र वाईफाई बन्द गर्ने । रेन्ज बाहिर बाइफाइ अन भएको अवस्थामा सिग्नल खोज्न मै बढी ब्याटी खर्च हुन्छ ।
- रिंगटोनको तुलनामा भाईब्रेसनमा बढी पावर खर्चिने हुंदा फोनलाई आवश्यक परेको अवस्थामा मात्र भाईब्रेसनमा राख्नुपर्छ
- तैरिरहेको माछा, विस्तारै हल्लिने पात जस्ता मोबाईलमा लाइभ वालपेपर नराख्ने , बरु कुनै डार्क रंगको वालपेपर राख्ने ।
- फोन बढी तातो भएको अनुभव भए त्यसले बढी ब्याटी खपत गरिहको बुझनु पर्छ । ब्याटी कम भईसकेको अवस्थामा क्यामेरा र भिडियोको प्रयोग नगर्ने ।
- एप्लिकेसन्स सही ढंगले बन्द गर्ने । नया प्रयोगकर्ताले सबैभन्दा बढी गल्ति यही गर्छन् । होम बटन दबाएर एप्लिकेसन्स बन्द हुदैन, ब्याकग्राउण्डमा जान्छ, यसले ब्याट्री र म्यामोरी दुबैलाई हानी हुन्छ । एप्लिकेन्स बन्द नभएसम्म ब्याक बटन दबाई राख्नु पर्छ जबसम्म एपबाट बाहिर निस्किन्न । त्यस्तै एक्जिट बटमको पनि प्रयोग गर्न सकिन्छ ।
- अनावश्यक एप डाउनलोड गर्नु हुन्न । धेरै एप सित्तैमा डाउनलोड गर्न सकिन्छ । मोबाइललाई एप्सको डंगुर बनाउनबाट बच्नु पर्छ । जुन एप्सको प्रयोग गर्नुहुन्न त्यसलाई हटाउनु पर्छ ।
- विजेट्सले स्क्रिनमा धेरै स्थान ओगट्छ । मौसमबारे जानकारी दिने या फेसबुक र ट्वीटरको विजेट्स । आफै अपडेट हुने अपडेट विजेट्सले ब्याट्रीको आयु घटनाउछ, ।यसले इन्टरनेटको बिल पनि बढाउछ ।
- फोनको होम स्क्रिनमा एप्सको आइकन्सको भीड लगाउन हुन्न । जुन एप्स कहिलेकाही मात्रै प्रयोग गरिन्छ, त्यस्तालाई होम स्क्रिनमा नराखेर मेन्युको भित्र गएर खोल्नु पर्छ ।
- प्ले स्टोरबाट ब्याट्री सेभिङ एप्पस डाउनलोड गर्नु राम्रो होइन । ब्याट्री सेभिङ एप्स धेरै विवादको विषय हो । विशेषज्ञहरुका अनुसार यो एप्स जति ब्याट्री बचाउछ त्यो भन्दा बढी त्यो एप्स चलाउनमा खर्च गर्छ । यस्तो अवस्थामा फोनको इनबिल्ट पावर सेभरको प्रयोग गर्नु पर्छ ,
- एप्सलाई अटो अपडेट हुन दिनु हुदैन । एन्डोइड फोनको सबै एप हालका दिनमा अपडेट भइरहन्छ । घडी घडी एप्स अपटेड गर्दा ब्याट्री र डेटा चार्जेज दुबैलाइ समस्या हुन्छ ,
- एप्सको सिन्क इन्टरभल कम गर्नु पर्छ । तपाईको फोनमा कति सेवाहरु लगातार चलिरहेको छ अर्थात सिन्क भइरहेको त्यसमा ध्यान दिनु पर्छ । फेसबुक, टवीटर, जीमेल, अफिस मेल, गुगल प्लसले ब्याट्री मात्रै खपट गर्दै डेटा पनि लिन्छ । यदि यसलाई बन्द गर्न सकिन्न भने एप्पस सेटिंगमा गएर सिन्क इन्टरभल कम गर्नु पर्छ ।सम्भव भए फेसबुक र अन्यका लागि एप्स डाउनलोड गर्नुको साटो ब्राउसरमा बुकमाक्र्स बनाएर प्रयोग गर्न सकिन्छ ।
- विज्ञापनसहित आउने एप्सले तपाईको डिभाइसको ब्याट्रीको लाइफ २.१ देखि २.५ घन्टा सम्म कम गर्न सक्छ । त्यसैले सित्तैमा पाइने एप्सबाट बच्नु पर्छ । सके एप्स किनेरै चलाउनु राम्रो ।
एकै पटक धेरै एप्लिकेसन्स चलाउदा, फोन मेमोरी फुल हुन, धेरै एप्लिकेसन्सहरु मेमोरी कार्डमा राख्नुको साटो फोनमै राख्नु, कुकीज, क्यासी, लग फाइसलाई नहटाउनु , ७० प्रतिशत भन्दा बढी र्यामको प्रयोग हुन , कमअसल खालको मेमोरी कार्डको प्रयोग गर्नु लगायतका कारणले मोबाइल ह्यांग हुने गर्छ । फोनको मेमोरी बढाउने । अनावश्यक डेटा डिलिट गर्ने । मोबाइलमा इन्स्टल भएका एपहरु इन्टरनलबाट एक्सर्टरनल मेमोरीमा सार्ने । गीत, भिडियो र फोटोजहरु राख्नु पर्ने एक्सर्टरनल मेमोरी बढी प्रयोग गर्ने । यति गर्दागर्दै पनि समस्या समाधान भएन भने सम्पर्क फोन र एप्लिकेसन्सहरुलाई ब्याकअफमा राखेर फोन रिसेट गर्ने । यी बाहेक हरेक १५–२०दिनमा कम्प्युटरमा जोडेर एन्टी मोबाइल स्क्यान गर्नु पर्छ, यसले फोनको सबैभाइरस हट्ने छ ।
गुगल प्लेस्टोरबाट ब्ल्याकमार्ट एप डाउनलोड गरेर पेड एन्डोएड एप्स डाउनलोड गर्न सकिन्छ । ब्ल्याकमार्ट एप फ्रि छ । यो एप भित्र धेरै एप्स छन , जनु प्लेस्टोरमा पेड प्राप्त हुन्छ । तर ब्ल्याकमार्टबाट यो सित्तै डाउनलोड गर्न सकिन्छ । यसका लागि सबैभन्दा पहिले ब्ल्याकमार्ट एप डाउनलोड गर्ने या इन्टरनेटबाट ब्ल्याकमार्ट अल्फा डट एपीके एप डाउनलोड गर्न सकिन्छ । अब यो एपलाई आफ्नो एन्ड्रोइड फोनमा इन्स्टल गर्ने । ब्ल्याकमार्ट एपलाई ओपन गर्नुस र आफ्नो मनपर्ने एप सर्च गर्नु । ती एप्स फ्रिमा डाउनलोड गर्नु् ।
त्यस्तै, १मोबाइलमार्केट एप पनि पेड एप्स फ्रि डाउनलोड गर्ने एप हो । यका युजर इन्टरफेज धेरै सजिलो छ । यो एपमा तपाईले धेरै एप्स पाउन सक्नु हुनेछ । ती सबै सित्तैमा प्रयोग गर्न सकिन्छ । सबैभन्दा पहिले प्लेस्टोरबाट १मोबाइलमार्केट एप डाउनलोड गर्नुस या इन्टरनेटबाट १मोबाइलमार्केट एपीके डट एप डाउनलोड गर्नु । यो एपलाई एन्ड्रोइड फोनमा इन्स्टल गर्नुस । अब १ मोबाइलमार्केट ओपन गरेर आफ्नो मन पर्ने एप सर्च गर्नुस या डाउनलोठ गर्ने । यहा सबै सितैमा प्राप्त गर्न सकिन्छ ।

No comments:
Post a Comment